प्रहरीले भन्यो- मादी हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्

संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ ।