काठमाडौं । निर्वाचन आयोगले उमेदवारको मृत्यु भएको ठाउँका निर्वाचनका विषयमा छलफल थालेको छ । आयोगका एक आयुक्तका अनुसार आयोगले आज यसबारे निर्णय गर्नेछ ।
“उमेदवारको मृत्यु भएको छ । त्यहाँ के गर्ने छलफलमा छौँ,” ती आयुक्तले भने ।
उमेदवारको मृत्यु भएको खण्डमा त्यस ठाउँको निर्वाचन तत्काल स्थगित गरी नयाँ मिति तोकिने गरिन्छ...