अमेरिकी सरकारको विदेश मन्त्रालयले भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । डिसेम्बरमा फेडरल रजिष्टरमा प्रकाशित गरिएकोमा फेब्र्रअरी २८ मा यसमा कमेन्ट अवधि पनि समाप्त भइसकेको छ । अब भिसा शुल्ब बढाउने अन्तिम नियमको तयारी गरिएको छ । जस अनुशार भिजिटर भिसा लगायत अधिकांश गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै […]