ट्रम्पकालमा आप्रवासी भिसा अस्वीकृत भएका निश्चित आवेदकहरुलाई नयाँ आप्रवासी भिसा आवेदनमा शुल्क नलिइने भएको छ । यस सम्बन्धि अमेरिकी विदेश मन्त्रालयको नियम बुधबार फेडरल रजिष्टरमा प्रकाशित हुने भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा कार्यकारी आदेश ९६४५ र ९९८३ बाट प्रभावित भएकाहरुलाई नयाँ आप्रवासी भिसा आवेदन दिंदा शुल्कमा छुट दिइने भएको छ । सन् […]