गैर आप्रवासी भिसा अमेरिकाको यस्तो दस्तावेज हो, जसले कुनै व्यक्तिलाई अमेरिकामा काम गर्न, अध्ययन गर्न, सांस्कृतिक आदानप्रदानमा भाग लिन जस्ता केही विशेष कारणका निम्ती अमेरिका प्रवेशको अनुमति दिन्छ । भिसाको लागि अमेरिकी दूतावास वा कन्सुलेटमा आवेदन दिनुपर्छ । गैर आप्रवासी भिसा पाएपछि तपाई त्यो लिएर अमेरिका पुगेर पोर्ट अफ इन्ट्रीमा अध्यागमन अधिकारीसमक्ष औपचारिक रुपमा प्रवेशका […]