आप्रवासी कामदारले आफ्नै लागि खोलेको आप्रवासी सहकारी

दुखरन यादव  म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले हामीलाई यो महसुस भयो कि हामीले हाम्रो लागि आफैँ गर्नुपर्छ । अनि त्यसको एक मात्र विकल्प हामीले सहकारी देख्यौँ । आप्रवासी सहकारीको जन्म २०७५ असोज २३ गते सहकारीको जन्म भयो । त्यही बेला आप्रवासी बहुउद्द...

सम्बन्धित सामग्री

चन्द्रनगरमा ३ सय ५२ जनाको निशुल्क आँखा जाँच

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ७ मा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । निःशुल्क आँखा शिविरमा ३ सय ५२ जनाले आँखा परिक्षण गराएको छ जसमध्ये १ सय ३ जनामा मोतीया बिन्दु फेला परेको छ । हेटौंडा सामुदायिक आँखा अस्ताल, वडा नं ७ को कार्यलय तथा आप्रवासी बहुउद्देश्यीय सहकारी […] The post चन्द्रनगरमा ३ सय ५२ जनाको निशुल्क आँखा जाँच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आप्रवासी कामदारले आफ्नै लागि खोलेको आप्रवासी सहकारी

दुखरन यादव  म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले ह...