महाभियोगकै निम्ति योग्य पात्र हुन् चोलेन्द्र शमशेर राणा

सर्वाेच्च अदालतमा देखिएको तीव्र र गम्भीर विवादका कारण न्यायका लागि आउने सेवाग्राही मात्रै होइन, सिंगो न्याय क्षेत्र नै यतिबेला गिजोलिन पुगेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना जेठानलाई मन्त्री बनाएको प्रकरण सार्वजनिक भएदेखि सर्वाेच्च अदालत ठप्प छ । सर्वाेच्चका न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलास बहिष्कार गर्ने…

सम्बन्धित सामग्री

वकिलहरुमाथि जुत्ता प्रहार गर्ने तारा बराल पक्राउ

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा वकिलहरुमाथि जुत्ता प्रहार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारी गरेपछि धर्ना दिन पुगेका वकिलहरुमाथि तारा बरालले जुत्ता हानेकी थिइन्। त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निलम्बित प्रधानन्यायाधीश राणाको समर्थनमा उत्रिएकी उनले राणाको विरोध गरिरहेका वकिलमाथि जुत्ता प्रहार गरेकी थिइन्। संघीय संसद्का […]

महाअभियोग छिनोफानो नहुँदै अवकाशमा चोलेन्द्र शमशेर राणा

काठमाडौंँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित अवस्थामै उमेर हदका कारणले तेह्र दिनपछि अवकाशमा जाने भएका छन् । संघीय संसदको निर्वाचन परिणाम आउँदै गरेको हुँदा प्रतिनिधि सभाको बैठक बस्न अझै निकै दिन लाग्ने देखिन्छ । उनी उमेरका हदका कारण यही मंसिर २८ मा अवकाशमा जानेछन् । उनीविरुद्ध लागेको अभियोगको छिन...

असोज ४ को शुभ साइतमा सर्वोच्च फर्किने तयारीमा प्रधानन्यायाधीश राणा

काठमाडौँ – आफूमाथि लागेको महाअभियोगलाई संसदले औपचारी रुपमा नटुंग्याइ कार्यकाल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारीमा लागेका छन्। प्रतिनिधिसभाकोे कार्यकाल शनिबार सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय हुने दाबी गर्दै राणा नियमित काममा फर्किने तयारीमा जुटेका हुन्। उनी निकट स्रोतका अनुसार असोज ४ गते राणा सर्वोच्च जाने तयारीमा छन्। निकट स्रोतले भन्यो, ‘संसदले […]

छानबिन समितिमा के के जवाफ दिँदैछन् प्रधानन्यायाधीश राणा?

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बुधबार आफूमाथि लागेको आरोपहरुको सफाइ दिन महाअभियोय सिफारिस समितिमा उपस्थित हुँदैछन्। उनलाई समितिले आफ्ना कुरा भन्न बिहान ११ बजे उपस्थित भनेको छ। राणा तोकिएकै समयमा जवाफ दिनका लागि तयारी अवस्थामा रहेको बुझिएको छ। राणाले सफारिस समितिमा महाअभियोग लगाउँदा ९७ जना सांसदहरुले लगाएको २१ बुँदे आरोपकोे कै जवाफ दिनुपर्नेछ। […]

न्याय सेवाका कर्मचारीको सरुवाबढुवा गर्ने आयोगको निर्णय

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीहरुको सरुवा तथा बढुवा गर्ने निर्णय गरेको छ। विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यक्ष रहेका आयोगको बैठकले कर्मचारीको सरुवा बढुवा अत्यावश्यक भएको भन्दै निर्णय गरेको हो। कतिपय अवकास पाउन लागेका कमैचारीको बारेमा पनि निर्णय भएको स्रोतले जानकारी दियो। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीश वकिलहरुले आन्दोलन गरिरहेको अवस्था नेपाल […]

प्रधानन्यायाधीश राणा शुक्रबार डिस्चार्ज हुँदै, घरबाटै कामकाज गर्ने

काठमाडौं, मंसिर १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएपछि सर्वोच्चमा कायम मुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुङ्गीएको छ । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुको छलफलमा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने र घरबाटै प्रशासनिक काम गर्ने जानकारी गराएपछि कामु प्रधानन्यायाधीशको विवाद तत्काल अन्त्य भएको हो । राणा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएपछि कायम मुकायम प्रधानन्यायाधीश […]

पदक अस्वीकार गर्न नेम्वाङको प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सुझाव

काठमाडौँ– एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले घोषणा गरेको पदक अस्वीकार गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरूलाई सुझाव दिएका छन्। संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले सरकारले घोषणा गरेको पदक संसद विघटन बदर गर्ने न्यायाधीशले पाउनु ‘चितुवा कराउनु र सिंगारी खसी हराउने’ जस्तै भएको बताए। शेरबहादुर देउवा […]