न्याय सेवाका कर्मचारीको सरुवाबढुवा गर्ने आयोगको निर्णय

काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीहरुको सरुवा तथा बढुवा गर्ने निर्णय गरेको छ। विवादित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अध्यक्ष रहेका आयोगको बैठकले कर्मचारीको सरुवा बढुवा अत्यावश्यक भएको भन्दै निर्णय गरेको हो। कतिपय अवकास पाउन लागेका कमैचारीको बारेमा पनि निर्णय भएको स्रोतले जानकारी दियो। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीश वकिलहरुले आन्दोलन गरिरहेको अवस्था नेपाल […]

सम्बन्धित सामग्री

काठमाडौंका सरकारी वकिल नेउपानेको सरुवा, नयाँ प्रमुखमा श्रेष्ठ सिफारिस

२३ असोज, काठमाडौं । न्याय सेवा आयोगले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेको सरुवा गरेर उनको ठाउँमा महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ पठाइने भएको हो । नेउपानेको महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्ने आयोगको निर्णय छ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सरकारी […]