महाअभियोग छिनोफानो नहुँदै अवकाशमा चोलेन्द्र शमशेर राणा

काठमाडौंँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित अवस्थामै उमेर हदका कारणले तेह्र दिनपछि अवकाशमा जाने भएका छन् । संघीय संसदको निर्वाचन परिणाम आउँदै गरेको हुँदा प्रतिनिधि सभाको बैठक बस्न अझै निकै दिन लाग्ने देखिन्छ । उनी उमेरका हदका कारण यही मंसिर २८ मा अवकाशमा जानेछन् । उनीविरुद्ध लागेको अभियोगको छिन...

सम्बन्धित सामग्री

सर्वोच्चको प्रश्नबारे संसद सचिवालयले पठायो जवाफ

काठमाडौं । संसद सचिवालयले सर्वोच्च अदालतको प्रश्नबारे प्रतिक्रिया पठाएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्रबारे सर्वोच्च प्रशासनले गरेको प्रश्नको सचिवालयले प्रतिक्रिया स्वरुप पत्र पठाएको हो । गत बुधबार निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखे […]

असोज ४ को शुभ साइतमा सर्वोच्च फर्किने तयारीमा प्रधानन्यायाधीश राणा

काठमाडौँ – आफूमाथि लागेको महाअभियोगलाई संसदले औपचारी रुपमा नटुंग्याइ कार्यकाल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारीमा लागेका छन्। प्रतिनिधिसभाकोे कार्यकाल शनिबार सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय हुने दाबी गर्दै राणा नियमित काममा फर्किने तयारीमा जुटेका हुन्। उनी निकट स्रोतका अनुसार असोज ४ गते राणा सर्वोच्च जाने तयारीमा छन्। निकट स्रोतले भन्यो, ‘संसदले […]

सर्वोच्चभित्रको सेटिङबारे चोलेन्द्रले गरेका गम्भीर खुलासा

काठमाडौँ- आफूमाथि लागेको महाअभियोगको आरोपबारे बयान दिन बुधबार सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराले केही रहस्य खोलेका छन् । जसले नेपाली राजनीति र मिडिया तरंगित भएका छन् । संसदीय समितिलाई करिब ४ घण्टा लामो बयान दिएका उनले आफूमाथि लगाइएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको दाबी पनि गरेका छन् । तर त्यसअघि उनले आफूलाई […]

बयान दिन निलम्बित प्रधानन्यायाधीश राणा सिंहदरबारमा

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअभियोग सिफारिस समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् । सिंहदरबारमा बस्ने समिति बैठकमा बयान दिन राणा संसद् सचिवालय पुगेका हुन्। आफूमाथि लागेका आरोप सम्बन्धमा उनले स्पष्टीकरणको अवसर पाएका हुन्। अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै राणालाई सत्तारुढ दलले १ फागुनमा महाअभियोग लगाएपछि २३ फागुनमा […]

छानबिन समितिमा के के जवाफ दिँदैछन् प्रधानन्यायाधीश राणा?

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बुधबार आफूमाथि लागेको आरोपहरुको सफाइ दिन महाअभियोय सिफारिस समितिमा उपस्थित हुँदैछन्। उनलाई समितिले आफ्ना कुरा भन्न बिहान ११ बजे उपस्थित भनेको छ। राणा तोकिएकै समयमा जवाफ दिनका लागि तयारी अवस्थामा रहेको बुझिएको छ। राणाले सफारिस समितिमा महाअभियोग लगाउँदा ९७ जना सांसदहरुले लगाएको २१ बुँदे आरोपकोे कै जवाफ दिनुपर्नेछ। […]

तीन दिन भित्र चोलेन्द्रविरुद्धका प्रमाण पेश गर्न आग्रह

तीन दिन भित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध का प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराउन संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले सूचना जारी गरेको छ ।

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यासिध चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । २९ भदौं भित्र राणा बिरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ । मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न […]

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । २९ भदौं भित्र राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ । मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका […]

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

काठमाडौं- निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्ने भएको छ। २९ भदौं भित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक बुधबार पनि बस्ने भएको हो। बैठक बुधबार दिउँसो २ बजे बस्नेछ। मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी […]

महाअभियोग पेश भएसंगै प्रतिनिधि सभा बैठक चैत २ गते बस्नेगरी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ’सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गर्नुभएको थियो । […]