छानबिन समितिमा के के जवाफ दिँदैछन् प्रधानन्यायाधीश राणा?

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बुधबार आफूमाथि लागेको आरोपहरुको सफाइ दिन महाअभियोय सिफारिस समितिमा उपस्थित हुँदैछन्। उनलाई समितिले आफ्ना कुरा भन्न बिहान ११ बजे उपस्थित भनेको छ। राणा तोकिएकै समयमा जवाफ दिनका लागि तयारी अवस्थामा रहेको बुझिएको छ। राणाले सफारिस समितिमा महाअभियोग लगाउँदा ९७ जना सांसदहरुले लगाएको २१ बुँदे आरोपकोे कै जवाफ दिनुपर्नेछ। […]