काठमाडौँ – सर्वोच्च अदालतमा जारी गतिरोध अन्त्य गर्न निजामति कर्मचारीको आधिकारीक ट्रेडयुनियन सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र आन्दोलनरत न्यायाधीशलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार चार सयजना कर्मचारीको हस्ताक्षरसहित अविलम्ब निकास निकाल्नका लागि दबाब दिएको आधिकारीक ट्रेडयुनियन सर्वोच्च अदालत शाखाका सचिव हरि भट्टराईले जानकारी दिए। प्रधानन्यायाधीश राणाको राजीनमा माग्दै कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले इजलास बहिस्कार […]