असोज ४ को शुभ साइतमा सर्वोच्च फर्किने तयारीमा प्रधानन्यायाधीश राणा

काठमाडौँ – आफूमाथि लागेको महाअभियोगलाई संसदले औपचारी रुपमा नटुंग्याइ कार्यकाल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारीमा लागेका छन्। प्रतिनिधिसभाकोे कार्यकाल शनिबार सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय हुने दाबी गर्दै राणा नियमित काममा फर्किने तयारीमा जुटेका हुन्। उनी निकट स्रोतका अनुसार असोज ४ गते राणा सर्वोच्च जाने तयारीमा छन्। निकट स्रोतले भन्यो, ‘संसदले […]