दाङको तुलसीपुर बसपार्कमा अपराधिक गतिविधि बढेपछि उपमहानगरपालिकाले तारबार गर्न ठेकेदारलाई जिम्मा दियो।
बसपार्क व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले उपमहानगरपालिकाको जग्गामा रहेको बसपार्क क्षेत्र अस्थायी रुपमा तारबार...