काठमाडौं । ११ वटा उपमहानगरपालिकामध्ये सबभन्दा बढी बेरुजु जनकपुरधाम उपहामहानगरपालिका र कम बेरुजु नेपालगञ्ज उपमहानगरपालिकाको रहेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार लेखापरीक्षण गरिएको रकमको तुलनामा जनकपुर धामको ७ दशमलव ८२ प्रतिशत र नेपालगञ्जको १ दशमलव १४ प्रतिशत रहेको छ । जीतपुर सिमराको ६ दशमलव ९५ प्रतिशत, इटहरीको ६ दशमलव ८९ प्रतिशत, कलैयाको […]