सामाजिक विकास मन्त्रालयमा बढी बेरुजु

मधेश प्रदेशका विभिन्न मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु सामाजिक विकास मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार मधेश प्रदेशको कुल बेरुजुमध्ये सामाजिक विकास मन्त्रालयको ४३.२७ प्रतिशत देखिएको हो । धेरै बेरुजु देखिने मन्त्रालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ । प्रतिवेदन अनुसार भौतिक पूर्वाधारको बेरुजु ३१.७१ प्रतिशत छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बेरुजु […]