बागमती प्रदेशका सरकारी नियकायमा ७२ करोडभन्दा बढी बेरुजु

काठमाडौं । बागमती प्रदेशको सरकारी निकायमा ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौंडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको बताउनुभएको हो । उहाँले सरकारी कार्यालय, समिति तथा संस्थामा अब बेरुजु हुन नदिन समितिले सजग […]

सम्बन्धित सामग्री

सामाजिक विकास मन्त्रालयमा बढी बेरुजु

मधेश प्रदेशका विभिन्न मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु सामाजिक विकास मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार मधेश प्रदेशको कुल बेरुजुमध्ये सामाजिक विकास मन्त्रालयको ४३.२७ प्रतिशत देखिएको हो । धेरै बेरुजु देखिने मन्त्रालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ । प्रतिवेदन अनुसार भौतिक पूर्वाधारको बेरुजु ३१.७१ प्रतिशत छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बेरुजु […]

यी हुन् सबैभन्दा बढी बेरुजु रहेका मन्त्रालय

काठमाडौं, १ वैशाख। महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷७९मा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको रहेको छ। उक्त वर्ष अर्थको बेरुजु ३२अर्ब४६करोड रुपैयाँ रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ८अर्ब७९करोड रुपैयाँ रहेको छ। यस्तै, सञ्चार मन्त्रालयको २अर्ब७०करोड, कृषि मन्त्रालयको २अर्ब५३करोड,गृहको १खर्ब ५७करोड, भूमि व्यवस्थाको १अर्ब३४करोड,उर्जाको १अर्ब२९करोड, सहरी विकासको १अर्ब९करोड, खानेपानीको ८७करोड र स्वास्थ्यको ८६करोड बेरुजु रहेको छ।

सबैभन्दा बढी बेरुजु जनकपुरधाम उपमहानगरपालिकामा

काठमाडौं ।  ११ वटा उपमहानगरपालिकामध्ये सबभन्दा बढी बेरुजु जनकपुरधाम उपहामहानगरपालिका र कम बेरुजु नेपालगञ्ज उपमहानगरपालिकाको रहेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार लेखापरीक्षण गरिएको रकमको तुलनामा जनकपुर धामको ७ दशमलव ८२ प्रतिशत र नेपालगञ्जको १ दशमलव १४ प्रतिशत रहेको छ । जीतपुर सिमराको ६ दशमलव ९५ प्रतिशत, इटहरीको ६ दशमलव ८९ प्रतिशत, कलैयाको […]

कञ्चनपुरका स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु

कञ्चनपुर : कञ्चनपुरका नौ स्थानीय तहमा आब २०७७।७८ मा रु. ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु भीमदत्त नगरपालिकामा आएको छ भने सबैभन्दा कम बेरुजु बेलडाँडी गाउँपालिकामा आएको छ। प्रतिवेदन अनुसार भीमदत्त नगरपालिकामा रु. १० करोड २४ लाख १० हजार(३.४ प्रतिशत) बेरुजु आएको छ।बेलडाँडी गाउँपालिकामा रु. ४८ लाख ८७ हजार(०.६१ प्रतिशत) बेरुजु देखिएको छ। यसैगरी बेरुजु बढी आउने पालिकामा कृष्णपुर न

कैलालीका स्थानीय तहमा ७४ करोड बढी बेरुजु

धनगढी । आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १३ स्थानीय तहमा ७४ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७४ करोड ५ लाख ६१ हजार बेरुजु रकम देखिएको छ । जिल्लाको सबैभन्दा बढी बेरुजु रकम घोडाघोडी नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा १५ करोड ७९ […] The post कैलालीका स्थानीय तहमा ७४ करोड बढी बेरुजु appeared first on राजधानी राष्ट्रिय दैनिक.

डडेल्धुराका स्थानीय तहमा आठ करोड बढी बेरुजु

डडेल्धुराका सातवटा स्थानीय तहमा आठ करोड बढी बेरुजु आएको छ। महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा आठ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो।जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा छ। अमरगढीको बेरुजु दुई करोड ६३ लाख २८ हजार रहेको छ। त्यसपछि सबैभन्दा बढी आलिताल गाउँपालिकाको बेरुजु दुई करोड १८ लाख ८१ हजार रहेको छ। भागेश्वर गाउँपालिकामा एक करोड ५३ लाख ५८ हजार बेरुजु देखिएको छ।यस्तै, परशुरा

धनकुटाका स्थानीय तहमा ७० करोड रुपैयाँभन्दा बढी बेरुजु

धनकुटा : धनकुटाका स्थानीय तहमा ७० करोड रुपैयाँभन्दा बढी रकम बेरुजु रहेको छ। जिल्ला समन्वय समितिको सभाहलमा भएको जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्थानीय तहले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तहको ७० करोडभन्दा बढी बेरुजु रहेको देखिएको हो।धनकुटामा रहेका ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकाले गरेका प्रतिवेदनमा ७० करोड  ६४ हजार २४२ रुपैयाँ बेरुजु देखाएका छन्।धनकुटामा सदरमुकाममा रहेको धनकुटा नगरपालिकामा गत आर्थिक वर्ष ०७७।७८ सम्म २० करोड ७८ लाख २२ हजार रुपैयाँ बेरुजु रहेको छ। जसमा आर्थि

सबैभन्दा बढी बेरुजु यातायात मन्त्रालयमा

काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । आर्थिक वर्ष २०७७र७८ मा भौतिक मन्त्रालयको बेरुजु नौ अर्ब ५७ करोड २१ लाख पुगेको छ। यसैगरी स्थानीय तहको बेरुजु आठ अर्ब २६ करोड, रक्षा मन्त्रालयको एक अर्ब ७८ करोड, सहरी विकास मन्त्रालयको एक अर्ब २३ करोड […]

पाँचथरका आठ स्थानीय तहमा १८ करोड बढी बेरुजु

जितेन्द्र भण्डारी पाँचथर । पाँचथरका आठ वटा स्थानीय तहमा १८ करोड रुपैंया भन्दा धेरै बेरुजु देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहले गरेका भुक्तानीहरुको विवरण अनुसार महालेखाले प्रकाशन गरेको प्रतिवेदनमा यत्तिको बेरुजु औल्याइएको हो । प्रतिबेदन अनुसार सबैभन्दा धेरै बेरुजु हिलिहाङ गाउँपालिकामा छन् भने याङवरकमा सबैभन्दा थोरै छ । याङवरक गाउँपालिकामा ७२ करोड […]

धनकुटामा ५ वटा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु

धनकुटा । सात वटा स्थानीय तह रहेको धनकुटाका ५ वटा स्थानीय तहको बेरुजु १७ करोड ९८ लाख ३ हजार रुपैयाँ रहेको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनले ५ वटा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रतिवेदनले सबैभन्दा बढी महालक्ष्मी नगरपालिकाको ११ करोड १४ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेको […]