जितेन्द्र भण्डारी पाँचथर । पाँचथरका आठ वटा स्थानीय तहमा १८ करोड रुपैंया भन्दा धेरै बेरुजु देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहले गरेका भुक्तानीहरुको विवरण अनुसार महालेखाले प्रकाशन गरेको प्रतिवेदनमा यत्तिको बेरुजु औल्याइएको हो । प्रतिबेदन अनुसार सबैभन्दा धेरै बेरुजु हिलिहाङ गाउँपालिकामा छन् भने याङवरकमा सबैभन्दा थोरै छ । याङवरक गाउँपालिकामा ७२ करोड […]