धनगढी । आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १३ स्थानीय तहमा ७४ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७४ करोड ५ लाख ६१ हजार बेरुजु रकम देखिएको छ । जिल्लाको सबैभन्दा बढी बेरुजु रकम घोडाघोडी नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा १५ करोड ७९ […]
The post कैलालीका स्थानीय तहमा ७४ करोड बढी बेरुजु appeared first on राजधानी राष्ट्रिय दैनिक.