निजगढ प्रकरण : अदालतको हस्तक्षेप कि अधिकार ?

राज्यशक्ति एउटै व्यक्ति तथा निकायमा केन्द्रित गर्दा स्वेच्छाचारिता हाबी भई नागरिकको हकहित र अधिकार असुरक्षित हुने भएकाले शक्ति पृथकीकरणको सिद्धान्तको विकास भएको हो । जसअनुसार कानुन निर्माण विधायिकाले, कार्यान्वयन कार्यपालिका र व्याख्या न्यायालयले गर्दछन् । यी तीन अंगबीच शक्तिको बाँडफाँड मात्र नभई नियन्त्रण र सन्तुलनको व्यवस्था संविधान...

सम्बन्धित सामग्री

प्रदेशलाई अधिकार हस्तान्तरण गर्न किन तयार छैन संघ ?

काठमाडौं : नेपालको संविधान २०७२ ले तीन तहको सरकारको व्यवस्था गरेको छ। वर्तमान संविधानको व्यवस्थाबमोजिम नेपाल संघीयतामा गएको छ। ०७९ वैशाख र मंसिरमा भएको निर्वाचनबाट तीनै तहको सरकार दोस्रोपटक बनेका छन्। संविधानमा तीन वटै सरकारको एकल र अधिकार र साझा अधिकारको स्पष्ट व्यवस्था गरिएको छ। तर संविधान प्रदत्त अधिकारको विषयमा प्रदेश र संघीय सरकारबीच कुरा नमिल्दा असमझदारी बढ्दै गएको छ। संविधानमा स्पष्ट व्यवस्था भएको अधिकार एकले अर्कोलाई हस्तान्तरण नगरी हस्तक्षेप गर्न खोज्दा संघ र प्रदेशब

स्थानीय तहको ‘घर बहाल कर’मा संविधान विपरीत संघको हस्तक्षेप

७ असार, काठमाडौं । ३१ जेठमा पत्र लेख्दै काठमाडौं महानगरपालिकाले घर बहाल करको विवाद समाधान गर्न राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई गुहार्‍यो । काठमाडौंले लामो समयदेखि घर बहाल करका संघीय सरकारले अधिकार हस्तक्षेप गरेको भन्दै विवाद गरिरहेको भन्दै संवैधानिक इजलाससम्म जाने तयारी गरेको थियो । तर, अदालत जानुअघि अन्तिम प्रयास स्वरुप पत्र काटेर समस्या समाधानको […]

अधिकार खोज्दै मुख्यमन्त्री, 'केन्द्र सरकारले हस्तक्षेप गर्न भएन'

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको बताएका छन्। सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा चौधरीले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिरहने बताएका हुन्।  अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको…

सभामुखको अधिकार कटौती गर्नु गलत : खिमलाल देवकोटा

काठमाडौं : राष्ट्रियसभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्नु गलत भएको बताएका छन्।राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्। उनले अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस चलिरहेको आरोप लगाए। उनले प्रतिनिधिसभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रियसभामा पनि आउनसक्ने चिन्ता व्यक्त गरे।उनले भने, ‘प्रतिनिधिसभामा प्रतिनिधिसभा नियमावलीको छलफल भइरहेको छ। त्यहाँ अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने&n

रवि लामिछानेले भने : मेरो नागरिकतामाथिको छानबिनमा हस्तक्षेप हुन्न

११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकतामाथि गृह मन्त्रालयले गरिरहेको छानबिनमा हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले गृह मन्त्रालयले गर्ने काममा हस्तक्षेप नगर्ने बताएका हुन् । ‘म, ऊ, यो होइन सबैलाई बराबर ढंगले हेरेर, कुनै विभेद नगरी न्याय सम्पादन गर्ने, कार्य सम्पादन गर्ने अधिकार […]

मतदानमा हस्तक्षेप भए बल प्रयोगको अधिकार

काठमाडौं, मंसिर ३ । सरकार र निर्वाचन आयोगले आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह पनि गरेको छ। एकै चरणमा हुन लागेको संघ–प्रदेशको चुनाव गराउन निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९६० कर्मचारी मतदानस्थल पुगिसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी […]

गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, ‘कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले […]

गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : नेता डा कोइराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । काँग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, “कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।” डा कोइरालाले धेरैजसो जिल्लामा काँग्रेस एक

नेपालको अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण बन्द गर्न भारतलाई माओवादीको चेतावनी

नेकपा (माओवादी केन्द्र)ले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न चेतावनी दिएको छ । माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको हस्तक्षेपको घोर भर्त्सना गर्दै नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका हुन् ।माओवादी केन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेप

अधिकार माग गर्दै महिलाले गरेका प्रदर्शनमा तालिवानको हस्तक्षेप

अफगानिस्तानमा तालिवानले नियन्त्रण कायम गरेपछि अधिकारको माग गर्दै महिलाहरुले गरेका प्रदर्शनमा तालिवानले हस्तक्षेप गरेको छ। प्रदर्शनमा उत्रेका महिलाहरुमाथि तालिवानले अश्रु ग्याँस प्रहार गरेको बीबीसीले जनाएको छ। अफगानी समाचार संस्था टोलो न्युजका...