होम आइसोलेसनमा न चिकित्सकको सल्लाह, न शव व्यवस्थापन

४ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका–८ का ५० वर्षीय पुरुष स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २० गते उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगे । चिकित्सकको सल्लाहअनुसार कोरोना परीक्षण गराएका उनमा ३ दिनपछि रिपोर्ट पोजेटिभ आयो । त्यसपछि होम आइसोलेसनमा बसेका उनलाई वैशाख २५ गते राति एक्कासी श्वासप्रश्वासमा समस्या देखियो र घरमै मृत्यु भयो । आफन्तले मृत्यु […]

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध साहसिक स्वयंसेवी युवा : शव व्यवस्थापन र निर्मलीकरणमा निरन्तर

विराटनगरका दृश्यमान शाक्य उमेरले भर्खरै १७ वर्ष टेके । तर उमेरले जतिनै कलिलो भएपनि उनले वहन गर्दै आएको जिम्मेवारी भने चुनौतीपूर्ण र उत्तिकै जोखिमपूर्ण छ ।उनी अहिले कोरोनाबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन सक्रिय रहँदै आएका छन्, त्यो पनि निःस्वार्थ भावले ।उनी अहिले होम आइसोलेसनमा होस् या अस्पतालमा, कोरोनाका कारण मृत्यु भएकाको शव अन्त्येष्टिका लागि घाटसम्म लैजाने कार्यमा खटिँदै आएका छन् ।यतिमा मात्र उनको दिनचर्या सीमित छैन । बाँकी समय पनि उनी कोरोना संक्रमितको घर डिसइन्फेक्सन र स्यानिटाइज गर्ने

संक्रमितको शव व्यवस्थापन गर्ने सेनाको टोली विराटनगरमा - Purbeli News

विराटनगर / कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शवलाई सुरक्षितसाथ व्यवस्थापन गर्नका लागि परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ । यसअघि टोलीलाई गाडीबाट लगभग ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ स्थित थलाहामा राखिँदै आएको थियो । विराटनगरका अस्पतालमा र होम आइसोलेसनमा पनि विराटनगरमै कोरोना संक्रमितको मृत्यु धेरै भइरहेको...

नगरपालिकाले गरिदियो कोरोना संक्रमितको शव व्यवस्थापन

५ कात्तिक, बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा संघीय सरकारले होम आइसोलेसनमा मृत्यु भएका …

महामारीमा नागरिकको उपचारबाट सरकार पन्छिन मिल्दैन : मानव अधिकार आयोग

४ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी संविधान …

तिलोत्तमा नगरपालिकाले पीसीआर परीक्षण निःशुल्क गर्ने

४ कार्तिक, बुटवल । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) नि:शुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको …

होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव परिवारले नै व्यवस्थापन गनुपर्ने

काठमाडौं । होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ ।

होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव आफन्तले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौं- कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भएमा शव व्यवस्थापन आफ्न्तले नै गर्नुपर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण...

कोरोना संक्रमितको शव परिवारले नै व्यवस्थापन गनुपर्ने

काठमाडौं । होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ ।

होम आइसोलेसनमा मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने

२ कात्तिक, काठमाडौं । होम आइसोलेसनमा मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै यो व्यवस्था गरेको हो । नयाँ …

आइसोलेसन र शव व्यवस्थापनमा खटिएका १० सैनिक सङ्क्रमित

कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका १० जना नेपाली सैनिक कोरोना संक्रमित भएका छन् साथै जिल्लाका दुई शिक्षक पनि कोरोना संक्रमित हुनुभएको छ ।