संक्रमितको शव व्यवस्थापन गर्ने सेनाको टोली विराटनगरमा - Purbeli News

विराटनगर / कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शवलाई सुरक्षितसाथ व्यवस्थापन गर्नका लागि परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ । यसअघि टोलीलाई गाडीबाट लगभग ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ स्थित थलाहामा राखिँदै आएको थियो । विराटनगरका अस्पतालमा र होम आइसोलेसनमा पनि विराटनगरमै कोरोना संक्रमितको मृत्यु धेरै भइरहेको...

सम्बन्धित सामग्री

झापा, मोरङ र सुनसरीका स्काउटरलाई शव व्यवस्थापन तालिम दिँदै सेना

झापा :  कोरोना संक्रमितको शव व्यवस्थापन कार्य थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई यससम्बन्धी तालिम सञ्चालन गरिरहेको छ।नेपाली सेनाले प्रदेश-१ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका ४३ जना स्काउटरलाई संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिइरहेको हो। झापाको भद्रपुरमा १७ जना, मोरङको विराटनगरमा १४ जना र सुनसरीको इटहरीमा १२ जना स्काउटरलाई तालिम दिइरहेको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतले जानकारी दिए। अहिले मुलुकभर नेपाली सेनाको ट