नगरपालिकाले गरिदियो कोरोना संक्रमितको शव व्यवस्थापन
५ कात्तिक, बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा संघीय सरकारले होम आइसोलेसनमा मृत्यु भएका …
प्यूठानमा पछिल्लोपटक कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिकहरु सकृय भएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भई बिजुवार आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी प्यूठान नगरपालिका–३ निवासी ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो ।
आईतबार नेपाली सेनाको ईन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परा अनुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनबिक्रम थापाले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्परा अनुसार व्यवस्थापन गर्ने गरिएको बताउनु भयो ।
काठमाडौं : कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि गोरखामा स्थानीयले अवरोध गरेका छन्। शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन।
आज शनिबार बसेको जिलला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालि...