होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव आफन्तले नै व्यवस्थापन गर्नुपर्ने
काठमाडौं- कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भएमा शव व्यवस्थापन आफ्न्तले नै गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण...