कोरोना संक्रमितको शव परिवारले नै व्यवस्थापन गनुपर्ने

काठमाडौं । होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शव व्यवस्थापन परिवार आफैंले गर्नुपर्ने भएको छ ।

सम्बन्धित सामग्री

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै महिला सेना

प्यूठानमा पछिल्लोपटक कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिकहरु सकृय भएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भई बिजुवार आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी प्यूठान नगरपालिका–३ निवासी ६६ बर्षीया महिलाको शव विशेष तालिम प्राप्त महिला सैनिक टोलीले व्यवस्थापन गरेको हो । आईतबार नेपाली सेनाको ईन्द्रध्वज गणबाट खटिएको महिला सैनिक टोलीले बिजुवारस्थित झिमरुक नदीमा हिन्दू परम्परा अनुसार शव व्यवस्थापन गरेको गणपति अर्जुनबिक्रम थापाले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्परा अनुसार व्यवस्थापन गर्ने गरिएको बताउनु भयो ।

संक्रमितको शव लैजानै समस्या

कोरोना संक्रमित डडेल्धुराकी एक महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भयो । उनका आफन्तले दाहसंस्कारका लागि शव गाउँ लैजान खोजे । आफन्तले जतिसुकै प्रयास गरेपनि शव गाउँ लैजान सकेनन् । कोरोना संक्रमितको शव बोक्न कोही गाडीवाला तयार भएनन् । उनीहरुले एम्बुलेन्स र शवबाहन पनि पाएनन् । जतिसुकै प्रयास गर्दा पनि सम्भव नभएपछि आफन्त शव जिल्ला प्रशासन कार्यालय कैलालीको जिम्मा लगाएर फर्किए । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत ती महिलाको गोदावरी नदीमा दाहसंस्कार गरिदियो। महिलाका आफन्तले अन्तिम संस्कार समेत हेर्न पाएनन् ।

...अनि ट्याक्टरमै लगियो कोरोना संक्रमितको शव

कोरोनाबाट मृत्यु हुने उनी मुस्ताङको पहिलो कोरोना संक्रमित हुन् । ती वृद्धाको शव शुक्रबार दिउँसो घरपझोङ गाउँपालिका–४ स्थित कालीगण्डकी किनारमा जलाइएको छ ।

आँटिला चालक : जो रातदिन कोरोना संक्रमितको शव बोक्छन्

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै कोरोना संक्रमित र मृत्यु हुने जिल्लामा पर्छ रूपन्देही । कोभिड संक्रमणको शुरूआती अवस्थामा एम्बुलेन्स चालक हुन् वा शवबाहन अस्पतालबाट फोन आउँदा मोबाइल अफ गर्थे । कोरोना संक्रमित त परकै कुरा कोरोनाको आशंका गरिएका व्यक्तिलाई समेत अस्पताल लैजान एम्बुलेन्स चालकले नमान्ने अवस्था थियो ।  तर बुटवलका खिमबहादुर घर्ती भने शुरूदेखि नै बिरामी बोक्नुभन्दा फरक रूपमा प्रस्तुत भए । महामारीले संक्रमितको मृत्यु हुन थालेदेखि शव बोक्न थालेका घर्तीले हालसम्म पनि सोही कामलाई जारी राखेका छन् ।   ६३ वर्...

गोरखामा संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

काठमाडौं :  कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि गोरखामा स्थानीयले अवरोध गरेका छन्। शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन। आज शनिबार बसेको जिलला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालि...

कोरोना संक्रमितको शव व्यवस्थापनमा पोखरामा फेरि अवरोध

११ असार पोखरा । पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध …

परिवारको असहमतिका बीच कोरोना संक्रमितको शव ३० घण्टापछि व्यवस्थापन

क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गुल्मीस्थित मदाने गाउँपालिकाका ४१ वर्षीय कोरोना संक्रमित