पुजा, खुशी र रुवी पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर पुजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोल पहिलो पटक नेपाली महिला क्रिकेट टोलीमा परेका छन् । यसै महिना अन्तिममा मलेसियामा हुने आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको लागि अन्तिम टोली घोषणा गर्दा पहिलो पटक तीन खेलाडीले नेपाली टोलीमा स्थान बनाएका हुन् । पुजा महतो नेपाली […] The post पुजा, खुशी र रुवी पहिलो पटक नेपाली टोलीमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहेका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गरेका छन्। भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेकाले धर्ना अन्त्य गरी छलफलमा आउन आग्रह गरेका छन् । […]

रुवी भ्यालीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य

प्रदेश : बागमती जिल्ला : धादिङ गाउँपालिका : रुवी भ्याली वडा संख्या : ६ अध्यक्ष : रामसिंह तामाङ उपाध्यक्ष : फे लामा तामाङ प्रमुख प्रशासकीय अधिकृत : नवीनकुमार ओली कार्यालय : सेतुङ परिवार संख्या : ३ हजार ५ जनसंख्या : १० हजार ४ सय ७२

रुवी भ्यालीमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन समुदाय अभिमुखीकरण

धादिङ – धादिङको रुवी भ्याली गाउँपालिका  ५ लापाको ठुलो गाउँमा सुरक्षित वैदेशिक रोजगारीको लागि समुदाय अभिमुखीकरण कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सही सूचना र परामर्श दिने उद्देश्यले समुदाय अभिमुखीकरण कार्यक्रमको आयोजना निवर्तमान वडा अध्यक्ष धिराज तामाङले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा लहैलहैमा जाँदा लापामा विभिन्न समस्या आएको भन्दै तामाङले लापावासीले रोजगारीका लागि विदेश जाँदा कुनै समस्या भोग्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।  समुदाय अभिमुखीक...

सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले तोडिन् अनसन

सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउनेछ । सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् । खानको अनसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारी त्रिवि शिक्षण

अधिकारकर्मी रुवी खान अस्पताल भर्ना

काठमाण्डौ – महिला अधिकारकर्मी रुवी खानलाई अस्पताल भर्ना गरिएको छ ।  नौ दिनदेखि आमरण अनसनमा रहनुभएकी खानको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको जनाइएकाे छ ।  बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे&...

सर्वाेच्चकाे आदेशपछि रुवी खान रिहा

काठमाण्डाै – प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छिन् । सर्वाेच्च अदालतकाे आदेशपछि रुवी खान रिहा हुनुभएकाे हाे । राष्ट्रिय मानव अधिकार आयाेगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी माेहना अन्सारीले ट्विटरमार्फत यसकाे जानकारी दिनुभएकाे छ ।  Mohna Ansari ‎ موھنا انصاري (@MohnaAnsari) October 14, 2021 अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी ...

रुवी खानलाई तत्काल रिहा गर्न सर्वाेच्च अदालतकाे आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्कालै रिहा गर्न आदेश दिएको छ । अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो । बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले प...

रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

२६ असोज, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ । अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो । नेपालगञ्जका दुई जना महिलाको शंकास्पद […]

रुवी खानबारे प्रहरीले सर्वोच्चलाई लेख्यो झुटो जवाफ

२५ असोज, काठमाडौं । रुवी खानलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएर नेपालगञ्ज पुर्‍याएको नेपाल प्रहरीले सर्वोच्च अदालतमा भने झुटो जवाफ पठाएको छ । प्रहरी वृत्त लैनचौरले रुबी खानलाई हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको हो । यसअघि आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले रुवीलाई २४ घण्टाभित्र […]