सर्वाेच्चकाे आदेशपछि रुवी खान रिहा

काठमाण्डाै – प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छिन् । सर्वाेच्च अदालतकाे आदेशपछि रुवी खान रिहा हुनुभएकाे हाे । राष्ट्रिय मानव अधिकार आयाेगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी माेहना अन्सारीले ट्विटरमार्फत यसकाे जानकारी दिनुभएकाे छ ।  Mohna Ansari ‎ موھنا انصاري (@MohnaAnsari) October 14, 2021 अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी ...