२५ असोज, काठमाडौं । रुवी खानलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएर नेपालगञ्ज पुर्याएको नेपाल प्रहरीले सर्वोच्च अदालतमा भने झुटो जवाफ पठाएको छ । प्रहरी वृत्त लैनचौरले रुबी खानलाई हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको हो । यसअघि आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले रुवीलाई २४ घण्टाभित्र […]