रुवी भ्यालीमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन समुदाय अभिमुखीकरण

धादिङ – धादिङको रुवी भ्याली गाउँपालिका  ५ लापाको ठुलो गाउँमा सुरक्षित वैदेशिक रोजगारीको लागि समुदाय अभिमुखीकरण कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सही सूचना र परामर्श दिने उद्देश्यले समुदाय अभिमुखीकरण कार्यक्रमको आयोजना निवर्तमान वडा अध्यक्ष धिराज तामाङले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा लहैलहैमा जाँदा लापामा विभिन्न समस्या आएको भन्दै तामाङले लापावासीले रोजगारीका लागि विदेश जाँदा कुनै समस्या भोग्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।  समुदाय अभिमुखीक...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन अभिमुखीकरण तालिम

रामकुमार थापा/धादिङ धादिङको नीलकण्ठ नगरपालिकाको वडानम्बर–३, इजरामा मंगलबार वैदेशिक रोजगारी सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन ‌‍(सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र म...