जोखिममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना

काठमाडौं। तिब्बतमा गएको पहिरोले तामाकोशी नदी थुनिँदा माथिल्लो तामाकोशी जलविद्युत आयोजना जोखिममा परेको छ। थुनिएको नदी फुटेर बाढीको रुपमा आएमा आयोजनाको जोखिम थप बढ्ने छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आफूहरुले उच्च सतर्कता अपनाइरहेको देखापढीलाई जानकारी दिए। उनले भने, "हामीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाको ड्याम खाली गरिसकेका छौं।"

सम्बन्धित सामग्री

लोडसेडिङ हटेसँगै विद्युतीय सामग्री आयात र प्रयोग बढ्यो

नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको छ ।हाल नेपालमा १७ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भइरहेको छ । विद्युत खपत क्षमता भने १३ सयदेखि १४ सय  मेगावाट आसपास हो । यो तथ्यांकले नेपालको मागभन्दा बढी विद्युत उत्पादन भइरहेको पुष्टि गर्छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्राईले अहिले पनि दैनिक २०० मेगावाटदेखि ५०० मेग

माथिल्लो तामाकोशी बनेसँगै नेपालमा बिजुली फालाफाल

दोलखा जिल्लामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा विद्युत फालाफाल भएको छ ।राष्ट्रिय गौरवमा सूचीकृत तामाकोशी आयोजना सम्पन्न भएपछि नेपालमा अहिले १९ सय मेगावाट विद्युत उत्पादन भैरहेको छ । अहिले यो आयोजनाबाट ३८० मेगावाट व्यवसायिक र ७६ मेगावाट परीक्षण उत्पादन भइरहेको छ ।नेपाल विद्युत प्राधिकरणले नेपालको विद्युत उत्पादन क्षमता १९ सय मेगावाट पुुगेको जानकारी दिएको छ । हाल नेपालमा १५ सय मेगावाट विद्युत खपत भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातोपाटी

पूर्ण क्षमतामा व्यवसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

निर्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गरेका थिए ।निर्माण शुरू भएको १० वर्ष अर्थात आर्थिक वर्ष २०७४ सालभित्र आयोजना निर्माण सकेर व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । तर, करिब ४ वर्ष ढिला गरी आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन शुरू हुन लागेको हो ।आयोजनाका प्रमुख कार्

तामाकोशी आएसँगै के घट्ला बिजुलीको महशुल?

काठमाडौँ– माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा आएसँगै धेरैले बिजुलीको महशुल सस्तो हुने अपेक्षा गरेका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि माथिल्लो तामाकोशी आयोजनाको बिजुली अन्य आयोजनाको भन्दा सस्तो हुने बताएका थिए। विद्युत नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले विद्युतको महशुल घट्नेभन्दा पनि मूल्य पुनरावलोकन हुन सक्ने बताए। तर माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा […]

तामाकाेशी आयोजना: बिजुलीमा नेपाल आत्मनिर्भर बन्ने बाटाे

काठमाडौँ – ४५६ मेगावाट जडित क्षमता रहेको बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना असार २१ गते सोमबारदेखि सञ्चालनमा आयो। विभिन्न बाधा अवरोध छिचोल्दै करिब ११ वर्षपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण गरिएको तामाकोशी जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरे। २०६७ साल भदौ महिनादेखि निर्माण कार्य सुरु गरिएको यस आयोजनाको […]

हामी पनि अब टुकीरहित देशमा अपग्रेड भयौँ: प्रधानमन्त्री ओली

काठमाडौँ– राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना करिब ११ वर्षपछि सम्पन्न भएको छ। जसको उत्पादन सोमबारदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सोमबार आयोजनाको उद्घाटन गरे। त्यसक्रममा बोल्दै उनले आफ्नो टेक्नोलोजीलाई रिलाइबल टेक्नोलोजी बनाउनु पर्ने बताए। उनले स्वीडेनमा सन् १९९२ एकपटक ३० सेकेन्ड बत्ती जाँदा हल्लिखल्ली भएको बताए। नेपाल टुकीरहित देशमा अपग्रेड भएको […]

माथिल्लो तामाकोशी जलविद्युत आयोजना उदघाटन, ७६ मेगावाट जलविद्युतको परीक्षण

काठमाडौं। बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको उद्घाटन भएको छ। बालुवाटारमा आज आयोजित भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले वटम थिचेर उद्घाटन गरेका हुन्। स्वदेशी लगानी निर्माण भएको यो आयोजना नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो। प्रधानमन्त्रीले लगानी सफल भएकोमा सबैलाई बधाई दिए। आज सो परियोजनामार्फत ७६ मेगावाट जलविद्युत परीक्षण गरिएको छ।

गौरीशंकरको काखैमा माथिल्लाे तामाकोशी

काठमाण्डाै – चारैतिर हरिया डाँडा र अग्ला हिमशिखरको काखैमा छ, माथिल्लो तामाकोशी जलविद्युत आयोजना । दोलखा जिल्लाको बिगु गाउँपालिकामा पर्ने लामाबगर भन्ने ठाउँमा निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालका राष्ट्रिय गौरवका आयोजनामध्येकै एक हो । सप्तकोशी नदीको सहायक नदीहरुमध्ये एक तामाकोशी नदीमा नि...