माथिल्लो तामाकोशी निर्माणमा भएको ढिलाइले राष्ट्रलाई असाधारण क्षति पुग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईले राष्ट्रलाई नै असाधारण क्षति पुर्याएको बताएका छन् ।  सोमवार आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा ढिलाई हुँदा ठूलो घाटा परेको बताएका हुन् ।  कार्यक्रममा  प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कम्युटरमा क्लीक गरेपछि दोलखाको लामाबगरमा रहेको आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको छ । ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट पहिलो चरणमा ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।  उद्घाटनपछि उनले भने,&lsquo...

सम्बन्धित सामग्री

हामी पनि अब टुकीरहित देशमा अपग्रेड भयौँ: प्रधानमन्त्री ओली

काठमाडौँ– राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना करिब ११ वर्षपछि सम्पन्न भएको छ। जसको उत्पादन सोमबारदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सोमबार आयोजनाको उद्घाटन गरे। त्यसक्रममा बोल्दै उनले आफ्नो टेक्नोलोजीलाई रिलाइबल टेक्नोलोजी बनाउनु पर्ने बताए। उनले स्वीडेनमा सन् १९९२ एकपटक ३० सेकेन्ड बत्ती जाँदा हल्लिखल्ली भएको बताए। नेपाल टुकीरहित देशमा अपग्रेड भएको […]