तामाकाेशी आयोजना: बिजुलीमा नेपाल आत्मनिर्भर बन्ने बाटाे

काठमाडौँ – ४५६ मेगावाट जडित क्षमता रहेको बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना असार २१ गते सोमबारदेखि सञ्चालनमा आयो। विभिन्न बाधा अवरोध छिचोल्दै करिब ११ वर्षपछि दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण गरिएको तामाकोशी जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरे। २०६७ साल भदौ महिनादेखि निर्माण कार्य सुरु गरिएको यस आयोजनाको […]