गौरीशंकरको काखैमा माथिल्लाे तामाकोशी

काठमाण्डाै – चारैतिर हरिया डाँडा र अग्ला हिमशिखरको काखैमा छ, माथिल्लो तामाकोशी जलविद्युत आयोजना । दोलखा जिल्लाको बिगु गाउँपालिकामा पर्ने लामाबगर भन्ने ठाउँमा निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालका राष्ट्रिय गौरवका आयोजनामध्येकै एक हो । सप्तकोशी नदीको सहायक नदीहरुमध्ये एक तामाकोशी नदीमा नि...

सम्बन्धित सामग्री

हकप्रद सेयरको आवेदन खोल्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

दोलखा, भदौ १ । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन गर्न लागेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत […]

तामाकोशी पाँचौंका लागि सञ्चय कोषसँग ऋण सम्झौता हुँदै

७ जेठ, काठमाडौं । दोलाखामा बन्न लागेको तामाकोशी–पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । यसबारे आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्झौता हुँदैछ । यसका लागि आइतबार साँझ ऋण लगानी सम्झौता समाहरोह हुँदैछ । यो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यासकेड’ […]

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य रहेको बताए।...

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

काठमाडौं , ५ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् । देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् । त्यसपछि खिम्ती जलविधुत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र […]

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ।

तामाकोशी पाँचौं जलविद्युत आयोजनामा लगानी गर्न त्रिपक्षीय सम्झौता

काठमाडौं। दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ। आयोजनाको ऋण लगानीका लागि आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। करिब १६ अर्ब १९ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा सञ्चय कोषले ७०प्रतिशत ऋण लगानी गर्नेछ। बाँकी रकम सर्वसाधारणका लागि शेयर निष्कासन गरी जुटाइनेछ।

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

–रमेश लम्साल नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ ।  रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आज हस्ताक्षर गरियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका

तामाकोशी आएसँगै के घट्ला बिजुलीको महशुल?

काठमाडौँ– माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा आएसँगै धेरैले बिजुलीको महशुल सस्तो हुने अपेक्षा गरेका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि माथिल्लो तामाकोशी आयोजनाको बिजुली अन्य आयोजनाको भन्दा सस्तो हुने बताएका थिए। विद्युत नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले विद्युतको महशुल घट्नेभन्दा पनि मूल्य पुनरावलोकन हुन सक्ने बताए। तर माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा […]

तामाकोशी प्रसारण लाइनको काम गर्दा काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित हुने

१२ असार, काठमाडौं । राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी शुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ। तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो […]

जोखिममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना

काठमाडौं। तिब्बतमा गएको पहिरोले तामाकोशी नदी थुनिँदा माथिल्लो तामाकोशी जलविद्युत आयोजना जोखिममा परेको छ। थुनिएको नदी फुटेर बाढीको रुपमा आएमा आयोजनाको जोखिम थप बढ्ने छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आफूहरुले उच्च सतर्कता अपनाइरहेको देखापढीलाई जानकारी दिए। उनले भने, "हामीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाको ड्याम खाली गरिसकेका छौं।"