तामाकोशी आएसँगै के घट्ला बिजुलीको महशुल?

काठमाडौँ– माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा आएसँगै धेरैले बिजुलीको महशुल सस्तो हुने अपेक्षा गरेका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि माथिल्लो तामाकोशी आयोजनाको बिजुली अन्य आयोजनाको भन्दा सस्तो हुने बताएका थिए। विद्युत नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले विद्युतको महशुल घट्नेभन्दा पनि मूल्य पुनरावलोकन हुन सक्ने बताए। तर माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा […]