७ मंसिर, गोरखा । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गोरखा-२ को (२) प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदारमध्ये एक हुन् । केही समयअघि भच्चेकमा चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा डा. बाबुराम भट्टराईले प्रचण्डलाई भावी प्रधानमन्त्री र पाण्डेलाई गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा चिनाएका थिए । गण्डकीबाट प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा […]