२ र ३ वर्षीया छोरीको हत्या आरोपमा नर्थ क्यारोलिनामा २९ बर्षकी आमा अस्पतालबाट पक्राउ

नर्थ क्यारोलिनाकी २९ बर्षकी महिलालाई प्रहरीले सप्ताहन्तमा आफ्ना दुई छोरीको हत्या गरेको आरोपमा हिरासतमा लिएका छन् । नर्थ क्यारोलिनाको क्यारी स्थीत घरमा २ बालिकाको हत्या गरेको अभियोगमा २९ वर्षीया लुनिस शानिक ब्याटललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । ब्याटलले उनका २ र ३ बर्षका दुई छोरीहरूको हत्या गरेको अभियोग लगाइएको छ। प्रहरीले बालिकाको पहिचान […]

सम्बन्धित सामग्री

६ महिनाकी छोरीको हत्या गरी भागी बिहे !

स्याङजा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको […] The post ६ महिनाकी छोरीको हत्या गरी भागी बिहे ! appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव […]

महिलाको हत्या आरोपमा पति र ससुरा पक्राउ

जनकपुर : महिलाको हत्या गरेको आरोपमा पति र ससुरा पक्राउ परेका छन्।धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। आफ्नी छोरीको हत्या भएको भन्दै गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गराएकी थिइन्। घटनालगत्तै उनीहरू फरार भएका थिए।दुवै जनाला

दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ

काठमाडौं।नवौं राष्ट्रिय खेलकुदले १० लाख बजेट पाएको छ।रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसद चुनावमा उठ्ने निर्णय गरेकी छन्।दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन्।मल आयात गर्न संरचना परिवर्तन गर्नगगन थापाको आग्रह र सेयर बजार सुधारका लागि सुझाव समिति गठन भएको छ।

कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको

भाइकी छोरीको हत्या आरोपमा युवक पक्राउ

११ माघ, स्याङ्जा। स्‍याङ्जामा भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै […]

श्रीमती र छोरीको हत्या आरोपमा पक्राउ

श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । झारफूक गर्ने बहनामा इलामको देउमाई नगरपालिका ५ बारुङमा ३४ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]

छोरीको हत्या आरोपमा आमा पक्राउ

धनुषा । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेकी छन् ।    आफ्नी १६ वर्षीया छोरी ...

छोरीको हत्या आरोपमा बाबु पूर्वपक्षका लागि जेल चलान

२३ चैत, महोत्तरी । आफ्नै छोरीको हत्या आरोपमा पक्राउ परेका उनका बुवा दिलीपकुमार यादवसहित अर्का एकजनालाई जिल्ला अदालत धनुषाले पूर्पक्षका लागि जेल चलान गरेको छ । यादवले आफ्नो छोरी १९ वर्षीय स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको आरोपमा दिलीपकुमार र शव जलाउन सहयोग गरेको आरोपमा पक्राउ परेका साथी विदेह …