छोरीको हत्या आरोपमा आमा पक्राउ

धनुषा । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेकी छन् ।    आफ्नी १६ वर्षीया छोरी ...

सम्बन्धित सामग्री

महिलाको हत्या आरोपमा पति र ससुरा पक्राउ

जनकपुर : महिलाको हत्या गरेको आरोपमा पति र ससुरा पक्राउ परेका छन्।धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। आफ्नी छोरीको हत्या भएको भन्दै गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गराएकी थिइन्। घटनालगत्तै उनीहरू फरार भएका थिए।दुवै जनाला

दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ

काठमाडौं।नवौं राष्ट्रिय खेलकुदले १० लाख बजेट पाएको छ।रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसद चुनावमा उठ्ने निर्णय गरेकी छन्।दाङमा छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन्।मल आयात गर्न संरचना परिवर्तन गर्नगगन थापाको आग्रह र सेयर बजार सुधारका लागि सुझाव समिति गठन भएको छ।

कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]

फोनमा कुरा गरेको निहुँमा छोरीको हत्या, आमा पक्राउ, बुवा फरार

पर्साकी १५ वर्षीया पुनिता महतोको हत्या आरोपमा  उनकी आमासहित आफ्नै परिवारका चार सदस्यलाई प्रहरीले पक्राउ

सात महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

सल्यान : सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ।  छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मंगलबार बेलुका पक्राउ गरेको हो। सात महिने छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्...

छोरीको हत्या आरोपमा आमा पक्राउ :: Pahilopost.com

धनुषाः आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेकी छन्। आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हो। सोनीले आफूले मन

छोरी हत्याको आरोपमा आमा पक्राउ

जनकपुरधाम : आफ्नै छोरीको हत्या आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप-महानगरपालिका २४ सोनापडाका १६ की सोनी मण्डल हत्याको आरोपमा आमालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जनकपुरधाम उप-महानगरपालिका २४ सोनापडाका मृतक सोनी मण्डलकी आमा राजकुमारी मण्डल रहेकी छन्।  बुधवार दिउँसो ४ बज...

दुई वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ

दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो । घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा