भाइकी छोरीको हत्या आरोपमा युवक पक्राउ

११ माघ, स्याङ्जा। स्‍याङ्जामा भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै […]