शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]