महिलाको हत्या आरोपमा पति र ससुरा पक्राउ

जनकपुर : महिलाको हत्या गरेको आरोपमा पति र ससुरा पक्राउ परेका छन्।धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। आफ्नी छोरीको हत्या भएको भन्दै गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गराएकी थिइन्। घटनालगत्तै उनीहरू फरार भएका थिए।दुवै जनाला

सम्बन्धित सामग्री

एकल महिलाको हत्या आरोपमा तीन जना पक्राउ

झापा – झापाको शिवसताक्षीमा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका–६ स्थित डाँडागाँउ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६२ वर्षीय रतिलाल राजवंशी, उनकी २० वर्षीया छोरी फूलमाया र १८ वर्षीय छोरा रामकृष्ण राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद […]

फुल्चोकी जंगलमा महिलाको हत्या

ललितपुरको फुल्चोकी जंगलमा महिलाको हत्या भएको छ । सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार जंगलमा उनको शव भेटिएको थियो । महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका घ्याल्बो लामा छन् । घटनाबारे ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सुधीरराज शाहीले जानकारी दिए ।

दार्चुलामा एकल महिलाको हत्या, आरोपमा दुई जना पक्राउ

काठमाडौँ,२५ जेठ । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको उनले बताए । खडायतको शव गए राति फेला […]

हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा...

हत्या आरोपमा बहालवाला वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

महिलाको हत्या आरोपमा जनप्रतिनिधि र उम्मेदवार पक्राउ परेका छन्। रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्ता पक्राउ परेका हुन्।...

धरानको होटलमा महिलाको हत्या आरोपमा एक युवक पक्राउ

प्रहरीले धरानको होटलमा महिलाको हत्या गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । धरानको होटलमा मृत अवस्थामा भेटिएकी महिला (सुमित्रा तामाङ)को हत्या आरोपमा राम भनिने विनेश राना पक्राउ परेका हुन् ।यही माघ १७ गते सुनसरी जिल्लाको धरान स्थित कान्तिपुर होटल एण्ड लजमा महिलाको शव फेला परेको थियो । शंकास्पद अवस्थामा शव फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले रानालाई पक्राउ गरेको धरानका प्रहरी नायव उपरिक्षक (डीएसपी)ले नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।मृतक महिलाको श्रीमान वैदेशिक रोजगारीमा रहेको समेत अनुसन्ध

चिर्पटले हानेर महिलाको हत्या

काठमाडौँ  । मोरङको उर्लाबारीमा एक जना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–४ आइतबारेकी ७० बर्सिया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पारिवारिक विवादका क्रममा आइतबार गङ्गाप्रसादले आमालाई चिर्पट प्रहार गरेको […]

उर्लाबारीमा महिलाको हत्या, छोरा पक्राउ

२ फागुन, विराटनगर । मोरङको उर्लाबारीमा एक वना वृद्ध महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई […]

गर्भवती महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ

बुटवलः कपिलवस्तुमा एक महिलाको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका –८ की २१ वर्षीया रहिसुननिशा मुसलमानलाई गत बुधबार राति झुन्ड्याएर हत्या गरेको आरोपमा उनका श्रीमान र ससुरालाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न रहेका मृतकका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलिभाट मुसलमान र ससुरा ५०…

जुम्लामा हत्या आरोपमा दुई पक्राउ

सुर्खेत  । जुम्ला प्रहरीले एक महिलाको हत्या आरोपमा दुई जनालाई  पक्राउ गरेको  छ । गहना लुटपाटपछि ६९ वर्षीया महिलाको हत्या आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो । पक्राउ पर्नेमा  चन्दननाथ नगरपालिका ४ सिङगाचौर बस्ने १९ वषिया यज्ञ सार्की र १९ खगेन्द्र सुनार रहेका छन्। चन्दननाथ भारतीवाडाकी ६९ वर्षीया महिला गत्त पुस १६ गते आफ्नो घरभित्र मृत अवस्था फेला परेकी थिइन् । उनका आफन्तले  नाक, कान, घाटी, र हातमा लगाएका गरगहना नभएको देखेपछि हत्या भएको आशंका गरेका थिए ।मृत महिलाक