६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव […]

सम्बन्धित सामग्री

६ महिनाकी छोरीको हत्या गरी भागी बिहे !

स्याङजा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको […] The post ६ महिनाकी छोरीको हत्या गरी भागी बिहे ! appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

काठमाडौँ- आज दिनभर जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो, सत्ता गठबन्धनमा सामेल हुन लोसपालाई प्रस्ताव, गण्डकी प्रदेश सरकारको कार्यशैलीप्रति एमालेको विरोध, ६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ, वन अधिकृत सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा लगायतका समचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो […]