कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको

सम्बन्धित सामग्री

धनुषामा ५ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

जनकपुरधाम- धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए । पाँच वर्षीया […]

सुन लुट्न दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या भएको छ। दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ।...

६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव […]

सामूहिक बलात्कार गरी चार वर्षीया बालिकाको हत्या, बालकसहित तीन पक्राउ

पर्सा : सामूहिक बलात्कार गरी चार वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने १२ वर्षीय नाबालक सहित तीन अभियुक्त पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका स्थित बजारक्षेत्रबाट गत बिहीबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने चारमध्ये नाबालकसहित तीन अभियुक्त पक्राउ परेका हुन् । उनीहरुलाई पर्सा प्रहरीले अनुसन्धानका क्रममा शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको छ। बालिकाको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले श

१८ महिने बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

विराटनगर : १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। तर‚ पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छ। आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी गरिएको मुकारूङले बताए।घरबाट शुक्रवार अपराह्न ४ बजे हराएकी बालिका ५ बजेतिर घरभन्दा १५० मिटर दूरी पश्

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो । गत बुधबार साँझ स्कुलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या […]

बालिकाको हत्या गर्ने माता पुर्पक्षका लागि कारागार चलान

बालिकाको हत्या अभियोग लागेकी माता उमा शाही ठकुरीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । उनीसँगै उनकी एक जना सहयोगी युवतीलाई पनि सुधारगृह पठाएको छ । पुष २५ गते नागार्जुन नगरपालिका– १ पानी ट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् ।  एक महिना अगाडि अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भ...

अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या आरोपित पक्राउ

कृष्णउदास खनाल, वीरगन्ज ।   पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत पुष महिनाको अन्तिम साता वीरगन्जमा हत्या गरिएकी १० वर्षीया बालिका रिजवाना महतोको हत्यारालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी ४० वर्षीय मोती पटेल भनिने मोतीलाल प्रसाद कुर्मीलाई , रिजवानाको हत्याको आरोपमा पक्राउ गरेको हो ।पटेलले अवैध […]

बालिका हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ

मोरङ– मोरङमा बालिकाको हत्या भएको एक सातापछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार रंगेली नगरपालिका २ नहर टोलमा २१ महिने बालिका हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो। प्रहरीले आइतबार सोही टोलका ४६ वर्षीय सैनी उराव र […]

४ वर्षीया बालिका मारेको आरोपमा दुई जना पक्राउ

रुकुम पूर्व : रुकुम पूर्वमा ४ वर्षीया बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । भूमे गाउँपालिका–३ मोराबाङकी बालिका प्रिया कुँवरको हत्या आरोपमा सोही ठाउँका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।हत्या गरेको आरोपमा ३२ वर्षीय गौतम कुँवर र एक नाबालकलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। अदालतबाट म्याद थपेर उनीहरूमाथि अनुस