भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

आरएमसी ग्रुपले सञ्चालन गरेको पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन भारत निर्यात गर्न सुरु गरेको छ । उद्योगले ‘तानसेन सिमेन्ट’ रुपन्देहीको सीमानाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु...

सम्बन्धित सामग्री

अर्थतन्त्रमा निराशाको तस्बिरमा सिमेन्ट र डण्डी निर्यातले जगाएको आशा

काठमाडौं । सोमबारदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भयो ।  गत असारदेखि तानसेन सिमेन्ट भारत निर्यात भइरहेको छ ।  तानसेन सिमेन्टले भारतीय सिमावर्ती क्षेत्रमा निर्यात बढाउनको लागि भारतका एफएम रेडियोमा विज्ञापन दिएर ब्रान्डिङको समेत काम गरेको छ ।  भारतीय एफएममा तानसेन सिमेन्टको विज्ञापन बजेको सुन्न सकिन्छ ।  अन्य आधा दर्जन सिमेन्ट कम्पनी भारतमा...

अर्घाखाँची सिमेन्टबाट औपचारिक निर्यातको थालनी

सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक हजार चार सय बोरा […]

अर्घाखाँची सिमेन्टले ग¥यो औपचारीक निर्यातको थालनी

काठमाडौं, ३१ असोज । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थानुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात शुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा एक […]

तानसेन सिमेन्ट भारत निर्यात शुरू

यमलाल भुसाल, बुटवल । नेपाली बजारमा आत्मनिर्भर बन्दै गरेको सिमेन्ट देश बाहिर पनि बजारीकरण हुन थालेको छ । पाल्पा सिमेन्टको उत्पादन तानसेन सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक छिमेकी देश भारत निर्यात शुरू गरेको छ । स्थानीय र राष्ट्रियस्तरमा बजारीकरण गर्दै आएको पश्चिम नवलपरासीको सुनवलमा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको उत्पादन तानसेन सिमेन्ट भारतमा बिक्रीका लागि शुक्रबार […]

सुरु भयो सिमेन्ट निर्यात

सुरु भयो सिमेन्ट निर्यात काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ । शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा […]

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ।शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जा

भारतमा निर्यात हुन थाल्याे नेपाली सिमेन्ट

काठमाडाैँ । नवलपरासीको एक सिमेण्ट उद्योगले सिमेन्ट भारतमा निर्यात सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक भारत निर्यात गर्न सुरु गरेको हाे । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले शुक्रबारदेखि तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको छ । उद्योगले एक औपचारिक समारोहको आयोजना ...

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । दैनिक कम्तीमा ५ हजार बोरा पठाउन सकिने पाल्पा सिमेन्ट उद्योगले जनाएको छ । बजेटमार्फत सरकारले निकासीको वातावरण बनाएपछि पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निकासी सुरु गरेको हो ।

नेपाली सिमेन्ट उद्योगले थाल्यो भारतीय बजारमा निर्यात

बुटवल : नेपालमा उत्पादित सिमेन्ट भारतीय बजारमा निर्यात सुरु भएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ स्थित पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको हो। आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए। स्थानीय र…

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

आरएमसी ग्रुपद्वारा सञ्चालित पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन तानसेन सिमेन्ट भारत