यमलाल भुसाल, बुटवल । नेपाली बजारमा आत्मनिर्भर बन्दै गरेको सिमेन्ट देश बाहिर पनि बजारीकरण हुन थालेको छ । पाल्पा सिमेन्टको उत्पादन तानसेन सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक छिमेकी देश भारत निर्यात शुरू गरेको छ । स्थानीय र राष्ट्रियस्तरमा बजारीकरण गर्दै आएको पश्चिम नवलपरासीको सुनवलमा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको उत्पादन तानसेन सिमेन्ट भारतमा बिक्रीका लागि शुक्रबार […]