काठमाडौं । सोमबारदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भयो । गत असारदेखि तानसेन सिमेन्ट भारत निर्यात भइरहेको छ ।
तानसेन सिमेन्टले भारतीय सिमावर्ती क्षेत्रमा निर्यात बढाउनको लागि भारतका एफएम रेडियोमा विज्ञापन दिएर ब्रान्डिङको समेत काम गरेको छ ।
भारतीय एफएममा तानसेन सिमेन्टको विज्ञापन बजेको सुन्न सकिन्छ ।
अन्य आधा दर्जन सिमेन्ट कम्पनी भारतमा...