काठमाडाैँ । नवलपरासीको एक सिमेण्ट उद्योगले सिमेन्ट भारतमा निर्यात सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक भारत निर्यात गर्न सुरु गरेको हाे ।
पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले शुक्रबारदेखि तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको छ । उद्योगले एक औपचारिक समारोहको आयोजना ...