नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ।शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जा

सम्बन्धित सामग्री

गत आवमा ७८ करोडको सिमेन्ट निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ। विभागका अनुसार गत आवमा रु ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ […]

७ महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपालले झन्डै १७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।भन्सार विभागले सार्वजनिक गरेको गएकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र छ करोड छ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार यस अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमे...

सात महिनामा १७ करोडको सिमेन्ट निर्यात

उत्साहका साथ सुरु भएको सिमेन्ट निर्यात आक्रामक हुन सकेन, व्यवसायी भन्छन्– बिस्तारै बढ्दै जान्छ सरकारले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि सिमेन्ट उद्योगले आफ्ना उत्पादन भारततर्फ निर्यात गर्न थाले ।...

‘भारतको १०० किलोमिटर भित्रसम्म पुगेर सिमेन्ट बेच्ने योजना छ’

नेपाल सरकारले चालू आर्थिक वर्षदेखि भारततर्फ सिमेन्ट निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । सरकारले बजेटमार्फत सिमेन्ट उद्योगलाई औपचारिक रूपमै निर्यात गर्न सहजीकरण गरेको छ । यससँगै नेपालबाट सिमेन्ट निर्यात सुरु समेत भएको छ ।यतिबेला देशको कूल माग र खपतको तुलनामा सिमेन्टको उत्पादन बढी छ । आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन भइरहँदा र सोअनुसारको बजार नहुँदा उत्पादन लागतको तुलनामा न्यून मूल्यमा उद्योगहरूले सिमेन्ट बेचिरहेका छन् । यस्तो अवस्थामा भारततर्फ सिमेन्ट निर्यातको स

नेपाली निर्यातयोग्य वस्तुको सूचीमा सिमेन्ट

नेपालले सिमेन्ट निर्यात गर्न थालेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सिमेन्ट निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेलगत्तै पहिलो पटक पाल्पा सिमेन्टले निकासीको सुरुवात गरेको छ । पहिलो पटक भारतका सीमावर्ती क्षेत्रमा नेपाली सिमेन्ट निर्यात सुरु गरेको भए तापनि निकट भविष्यमै यसको दायरा बढाएर मुख्य सहर आसपाससम्म पु¥याउने लक्ष्य लिएको नयाँ निर्यातको […]

भारतीय सिमेन्ट बजार : वार्षिक डेढ खर्ब निर्यातको सम्भावना

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० देखि सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ । आगामी वर्षको बजेट ल्याउँदै सरकारले आगामी वर्षदेखि सिमेन्ट निर्यात प्रोत्साहन गर्ने लक्ष्यसहित ८ प्रतिशत नगद अनुदान दिने योजना ल्याएको हो । यससँगै, नेपालबाट भारततर्फ सिमेन्ट निर्यात सुरु भएको छ ।पाल्पा सिमेन्ट इण्डष्ट्रीबाट उत्पादित तानसेन सिमेन्ट भारततर्फ निकासी सुरु भएको हो । इण्डष्ट्रीजले ३ वटा ट्रकमा ३ हजार बोरा सिमेन्ट अर्थात १५० मेट्रिक टन सिमेन्ट भारत पठाएको छ । नेपालबाट पहिलोपटक भारततर्फ

सुरु भयो सिमेन्ट निर्यात

सुरु भयो सिमेन्ट निर्यात काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ । शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा […]

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

काठमाडौं, असार २५ । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल(७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेनु सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ। शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार […]

बजेटले सिमेन्ट उद्योगी उत्साहितः डेढ खर्बको निर्यात गर्न सक्ने क्षमता

सरकारले बजेटमा सिमेन्ट निर्यात गर्न प्रोत्साहित गर्ने नीति लिएपछि उद्योगी उत्साहित भएका छन्। सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा सिमेन्ट निर्यात गरे ८ प्रतिशत प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ।...

दुई खर्बको सिमेन्ट निर्यात गर्नसक्ने क्षमता

नेपालमा ६५ वटा सिमेन्ट उद्योग छन्। तीमध्ये ४४ वटा ग्रेडिङ र २१ वटा क्लिंकर उद्योग छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताए। सरकारले स...