सुजुकीको सानो इलेक्ट्रीक कारको चर्चा सुरू

काठमाडौं । जापानी ब्राण्ड सुजुकी साना र सस्ता कारको लागि परिचित कम्पनी हो । अझ मारुती सुजुकीले भारतमा बनाउने कारहरु निकै सफल मानिन्छन् । विश्वकै तेस्रो ठूलो कार बजार बनिसकेको भारतमा लगभग ४२ प्रतिशत बजार हिस्सा ओगटेको सुजुकीले विद्युतीय कारमा पनि लगानी बढाउँदै लगेको छ । अहिलेसम्म कुनै पनि मोडल ईभी नल्याएको कम्पनीले केही महिना […]

सम्बन्धित सामग्री

यस्तो देखियो कियाको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी

काठमाडौं । कोरियन कार निर्माता कियाले आफ्नो ईभी सिरिजमा सबैभन्दा सानो एसयूभी ईभी-२ को परीक्षण सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा बजारमा ल्याउने अनुमान गरिएको ईभी-२ मूल्यको हिसावले पनि ईभी सिरिजको सबैभन्दा सस्तो मोडल हुनेछ । कोरियन मार्केटमा हुन्डाईले बिक्री गर्दै आएको इन्स्टर इलेक्ट्रीक एसयूभीबाट प्रेरित देखिने ईभी-२ कियाको ग्लोवल डिजाइन ल्याङ्गवेजमा आधारित […]

महिन्द्राको सानो इलेक्ट्रीक एसयूभी परीक्षणमा

काठमाडौं । महिन्द्राले एक्सयूभी-४०० भन्दा सानो साइजको एसयूभी परीक्षण सुरु गरेको छ । कम्पनीले आफ्नो सफल सब फोर मिटर एसयूभी ‘थ्रीएक्सओ’को इलेक्ट्रीक भर्सन परीक्षण थालेको हो । सन् २०२४ को अन्तिममा नै बजारमा आउन लागेको इलेक्ट्रीक ‘थ्रीएक्सओ’ अहिले बिक्री हुँदै आएको एक्सयूभी-४०० ईभीभन्दा २०० एमएम छोटो रहेको छ । कम्पनीले यसलाई एक्सयूभी-४०० भन्दा तल राखेर […]

इलेक्ट्रीक ‘ब्रम्बी’ ह्याचब्याक नेपाल आउने

काठमाडौं । बेइजिङ अटोमोवाइल वर्क (बीएडब्लू)को इलेक्ट्रीक उत्पादन नेपाल आउने भएको छ । अटोमोवाइल बिक्रेता कम्पनीहरुले यसलाई ल्याउने प्रक्रिया सुरु गरिसकेका छन् । बीएडब्लूको सानो इलेक्ट्रीक ह्याचब्याक कार ब्रम्बी नेपाल ल्याउनेगरी आयातकर्ताहरुले कम्पनीसँग मूल्यमा नेगोसियसन गरिरहेको बुझिएको छ । ब्रम्बी ह्याचव्याक दशै अगाडि नै नेपाली बजारमा प्रबेश गर्ने एक ब्यवसायीले बताए । ती ब्यवसायीका अनुसार […]

इलेक्ट्रीक स्कुटर नबिक्नुका ५ कारण

काठमाडौं । सन् २०२३ मा नेपाल आएको इलेक्ट्रीक चार पाङ्ग्रे पेट्रोलियम पदार्थबाट चल्नेभन्दा झण्डै आधा बढि छ । दक्षिण एशियामै इलेक्ट्रीक चार पाङ्ग्रे सवारी सबैभन्दा छिटो अपनाइएको देशमा हामी पर्छौ । बिक्री संख्याका हिसाबले नेपाली अटोमोवाइल बजार सानो भएपनि मार्केट शेयरका हिसाबले ईभीको पेनिट्रेसन बढ्दै गएको छ । नेपाल बाहेक दक्षिण एशियाको अन्य देशमा इलेक्ट्रीक […]

एथरको सस्तो इलेक्ट्रीक स्कुटर आउने, ‘सानो भाइ आउँदैछ’ क्याम्पेन सुरू

काठमाडौं । एथर ४५० को नयाँ भेरियन्ट नेपाल आउने भएको छ । कम्पनीले सोशल मिडियामा मार्फत एथर ४५० को सस्तो भेरियन्ट आउने खुलासा गरेको हो । भारतीय इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी एथरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी बैद्य्ज इनर्जीले एथर ४५० एस ल्याउने भएको हो । कम्पनीले आफ्नो सोसल मिडियाहरूमा ‘सानो भाइ आउँदैछ’ क्याम्पेन संचालन […]

यस्तो हुनेछ हुन्डाईको सस्तो इलेक्ट्रीक कार

काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन । कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् […]

टोयोटाले देखायो सानो इलेक्ट्रीक एसयूभी, ७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । जापानी अटो जाइन्ट टोयोटाले सहरी क्षेत्रलाई ध्यानमा राखेर सानो साइजको इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको एसयूभी निकै क्लीन र सार्प डिजाइनमा देखिएको हो । टोयोटाले बीजेड ब्राण्ड नेमबाट ईभी उत्पादन गर्ने घोषणा यसअघि नै गरेको कारण नयाँ सानो एसयूभी बीजेडटुएक्स नामबाट आउने धेरैले अनुमान गरेका छन् । यसको […]

हुन्डाईले सानो साइजको इलेक्ट्रीक क्रसओभर मोडल ल्याउने

काठमाडौं । विश्वभर विद्युतीय कारको माग उच्च भएसँगै कोरियन अटो जाइन्ट हुन्डाईले सानो साइजको इन्ट्री लेभल इलेक्ट्रीक क्रसओभर कार बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट ‘कारस्कुप डटकम’ले प्रकाशित गरेको छ । यद्यपि, हुन्डाई मोटर ग्रुपले भने यस विषयलाई कुनै आधिकारीक पुस्टि गरेको छैन । कोरियन बजारमा हुन्डाईले बिक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभी मोडलमा आधारित रहेर […]

एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो । चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो । एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले […]

सानो र सुन्दर इलेक्ट्रीक कार अर्को महिना नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले उत्पादन गरेको पहिलो मोडल ‘आर १’ जनवरीमा नेपाल आउने पक्का भएको छ । सहर लक्षित यो सानो र सुन्दर इलेक्ट्रीक कार कम मूल्य र उत्कृष्ट फिचरले भरिपूर्ण हुने छ । विद्युतीय कारमा मानिसले सबैभन्दा धेरै खोज्ने विषय यसको रेन्ज र ग्राउन्ड क्लियरेन्स हो । […]