अधुरै रह्यो नेपालको सपना

साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै बनेको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो । यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । आजको खेल

सम्बन्धित सामग्री

अधुरै रह्यो गगन थापाको प्रधानमन्त्री बन्ने सपना (भिडियो)

कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्दै देश हाँक्ने महामन्त्री गगनकुमार थापाको सपना तत्कालका लागि अधुरै भएको छ ।

राजु श्रीवास्तवको सपना अधुरै रह्यो

एजेन्सी, ६ असोज । भारतीय हास्यँकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघात हुनुअघि राजुको एउटा सपना थियो, जुन पूरा गर्नुअघि नै उनले संसारलाई बिदा गरे । यो खुलासा गर्दै राजुका नजिकका एकजनाले भने कि उनी आफ्नो स्ट्यान्ड अप कमेडी शो ओटीटी प्लेटफर्ममा ल्याउने तयारीमा थिए । यो शो सुरु भएको भए […]

अधुरै रहे गिरीका सपना

काठमाडौं, भदौ ६। समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै उनका केही सपना अधुरा रहेका छन्। त्यस्ता कतिपय सपना र अठोट उनी सिकिस्त बिरामी हुँदा पनि व्यक्त भएका थिए। गिरीलाई रोगले च्यापेर दुःसाध्य अवस्थामा पु-याउँदा पनि आफ्नो वैचारिक व्यक्तित्व संसद्मार्फत जनसमक्ष प्रस्तुत गर्ने अठोट गरेका थिए । त्यसका लागि उनले चिकित्सकसँग झगडा पनि गरेका थिए। मुम्बईमा क्यान्सरको […]

नेपाल युएईसँग पराजित, दोस्रो पटक टी–२० विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ– दोस्रो पटक टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको छ। आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबार भएको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको हो। सेमिफाइनलमा नेपाललाई ६८ रनले पराजित गर्दै युएई यसैवर्ष अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट भएको छ। ओमानको अल अमेरात क्रिकेट […]

डिला सङ्ग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन

१७ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक ‘नेपालीका सपना अधुरै’ सार्वजनिक भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन भएको हो । पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेसले संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व […]

नेपालको सपना अधुरो

संयुक्त अरब इमिरेट्स (युएई) सँगको निर्णायक खेलमा आइतबार स्तब्ध भएपछि नेपालको आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत ग्लोबल क्वालिफायर खेल्ने सपना अधुरै रहेको छ।...

नेपाली टोली यूएईसँग पराजित, फेरि अधुरै रह्यो विश्वकप पुग्ने सपना

काठमाडौं: नेपाली महिला क्रिकेट टोली यूएईसँग पराजित भएको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो पाँचौं खेलमा नेपाली टोली यूएईसँग ४८ रनले पराजित भएको हो। योसँगै युएई ग्लोबल क्वालिफायर्सका लागि छनोट भएको छ भने नेपालको विश्पकप पुग्ने सपना फेरि अधुरै रहेको छ। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर…

आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै, एसियाबाट युएई छनोट

१० भदौ, काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ । छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् । […]