महात्मा गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रह्यो : दलाई लामा

एजेन्सी, १७ माघ। जनवरी ३० मा महात्मा गान्धीको हत्या भएको थियो । यस अवसरमा तिब्बती धर्मगुरु दलाइ लामाले गान्धीको प्रशंसा गर्दै आफू गान्धीको अनुयायी भएको प्रतिक्रिया दिंदै गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रहेको बताएका छन् । लामाले गान्धीलाई अहिंसा तथा करुणाका प्रतिक भएको भन्दै प्रशंसा गरेका हुन् । साथै चीनसँगको […]