नेपाल युएईसँग पराजित, दोस्रो पटक टी–२० विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ– दोस्रो पटक टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको छ। आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबार भएको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको हो। सेमिफाइनलमा नेपाललाई ६८ रनले पराजित गर्दै युएई यसैवर्ष अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट भएको छ। ओमानको अल अमेरात क्रिकेट […]